Posted by: truelines | March 19, 2009

नैतिकता

यो देशमा हिमाल छ झरना छ ताल छ र त्यसमा धेरै पानि छ
तर पानि पानिको यो देशमा पिउने पानि थोरै छ
यो देशमा धेरै नदि छ
तर थौरे विजुली र धेरै लोडसेडिङ्ग छ ।

यो देशमा थोरै सडक छ तर बन्द हड्ताल चक्का जाम धेरै हुन्छ ।

यो देशमा थोरै जनता छन् तर धेरै नेता छन् । धेरै पार्टि छन् धेरै सभाषद् छन् ।
धेरै संघ संस्था र धेरै गुट उपगुटहरु छन् ।
तर विडम्बना यिनीहरु सबैमा नैतिकता अस्साध्यै थोरै छ ।


Responses

  1. Hi there,
    Everything dynamic and very positively! :)

    Thanks
    Joker


Leave a response

Your response:

Categories