Posted by: truelines | March 19, 2009

हार जित

मेरो हिड्ंने बाटो बन्द गरेर तिमीले मेरो यात्रारगन्तव्य छेक्न सक्ने छैनौ ।

मेरो पानिको पाइप काटेर तिमीले मेरो प्यास मार्न सक्ने छैनौं

मेरो आखाँ बन्द गरेर तिमीले संसार अध्याँरो पार्न सक्ने छैनौं

तिम्रो जित हुन्छ भने…॥ गर सबै बन्द गर देश ठप्प पार
आगो बाल टायर बाल र सबै अस्तव्यस्त पार <
तर तिमीले जितीरहँदा कठै यो देश हारिरहनेछ के तिमी यही चाहान्छौं


Leave a response

Your response:

Categories