Posted by: truelines | May 6, 2009

लाली गुराँसको फुल

This poem i wrote in my office at lunch time.

लालीगुराँस उनिहरुको सपना थियो ।

उनिहरुले लालीगुराँसको बोट रोपे पानी हाले र गोडमेल गरे

उनिहरुको मेहेनतले एक दिन सुन्दर लाली गुराँसको फुल फुल्यो॥

उनिहरुले सबैथोक गरे तर काढेँबार लगाउन विस्रैछन्

एकदिन छिमेकीको गोरु आएर सबै लालीगुराँसको बोट खाईदियो ।


Responses

  1. Very nice poem. ‘YATHARTHA LE OTPROT’. Baki personally comment garchhu la. And, hope to get chance to read more and more poem too…al the best.

  2. प्रिय ब्राबिम,

    भावना राम्रो छ तर मित्र, लाली गुरांसको बोट अलिक
    अग्लो हुन्छ र सजिलै गईबस्तुले भेट्न नस्कने हुंदा भावानासंगै यर्थातपरक शब्दचयनहरुलाई पनि ध्यान दिने होकी ? साथी, यो सन्देश भीमा खजुमजीलाई पनि l किनभने, मित्र भन्दैमा अंधाधुन्द प्रसंसा गर्नु भएन नि लुंगा!
    … Read More
    हितैषी मित्र,
    लारा l

  3. nice poem dear vai

  4. nice poem dear vai

  5. nice poem brabim…

  6. Very diplomatic and political poem but simple, if nepali political leader understand its meaning and theme, and apply positively, nepal will make “Sworga”.


Leave a response

Your response:

Categories